दाङमा अटो र बस एकआपसमा ठाेक्किदा ५ घाइते, ३ जनाकाे अवस्था गम्भीर

Admin

२६ जेठ । दाङमा अटो र बस एकआपसमा ठाेक्किदा ५ घाइते भएका छ ३ जनाकाे अवस्था गम्भीर रहेको छ ! तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर ७ शान्तिपार्क चाैकमा रा १ ह २२०७ नम्बरको अटाेलाई ठक्कर दिदाँ अटाेमा सवार ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । घाइतेहरुलाई उद्दार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजादै गरिएको प्रहरी निरिक्षक थापाले बताए । घाइतेहरुकाे विवरण आइसकेको छैन !

प्रतिक्रिया