दाङ,१९ कार्तिक । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई करोडौ रुपैयाँ बिमा बाफतको रकम भुक्तानि नभएपछि प्रतिष्ठान चरम आर्थिक संकटमा रहेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा।श्याम लम्सालले गएको पुसदेखि हालसम्म करोडौ रुपैयाँ बिमा बाफतको रकम भुक्तानी हुन नसक्दा सेवा प्रबाहमा निकै समस्या भएको बताए । रजिस्ट्रार लम्सालले हालसम्म १५ करोड ६९ लाख ८७ हजार ८ सय ३७ रुपैयाँ बिमाको भुक्तानी नहुदा प्रतिष्ठान आर्थिक संकटमा रहेको बताए ।
२१ कार्तिक २०८२, बुधबार ०८:१४ मा प्रकाशित
196