मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका-२ घर्ती गाउँका ५१ बर्षिय यज्ञबहदुर डागी रहेका छन् । स्वास्थमा समस्या देखिएपछी आइतबार दाङको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा भर्ना भएका डागीलाई डेङ्गु सङ्क्रमण देखिएको थियो ।
उनको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिए ।
१६ असोज २०८०, सोमबार ०१:०५ मा प्रकाशित
866